Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

डरायो जिल्ला अदालत, बुझायो महानगरलाई नक्सा पासको विवरण

August 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ ८- काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतलाई नक्सा पास भए/नभएको विवरण उपलब्ध गराउन भने पत्र काटेपछि नक्सा पासको विवरण बुझाएको हो । जिल्ला अदालतले भने दुई वर्षदेखि...बाँकी

राष्ट्रपतिले के गर्न खोजेकाे ? भोलि अनिष्ट त हुने होइन : माधव नेपाल

August 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ९- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...बाँकी

नक्शा लिएर गएँ, डोजर चलाएँ, मैले के बिराएँ : मेयर बालेन शाह

August 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ९- काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएको छ । बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन शाह अल्फाबिटा कम्प्लेक्समा पुगेका थिए । अल्फाबिटाका द्विराज शर्मासँग मेयर शाहको...बाँकी

नक्सा र डोजरसहित बानेश्वरको अल्फाबिटा पुगे मेयर बालेन, भुइँतल्ला खाली गरिदै

August 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ९- नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरुपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । नक्साविपरित संरचना बनाएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वको संरचना भत्काएको हो । अल्फाबिटाले अनधिकृतरुपमा फार्मेसी सञ्चलान गर्दै आएको थियो ।...बाँकी

हत्कडीसहित कैदी फरार : सुरक्षा कमजोरी भएको भन्दै सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो

August 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ ९- नख्खु कारागारबाट कैदी भागेपछि कारागारका सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो छ । कारागारका एकजना कैदी फरार भएपछि नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाको जिम्मेवारी खोसिएको हो । नख्खु कारागारका...बाँकी

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्…

August 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
तनहुँ, भदौ ९- तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले...बाँकी

नेकपा विभाजनकै कारण १५० सिट गुम्यो : घनश्याम भुसाल

August 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, भदौ ९- नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले विभाजनकै कारण १५० सिट गुमाउनुपरेको बताएका हुन् । उनले...बाँकी

ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हतकडीसहित फरार

August 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ९- ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन् । बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले जानकारी...बाँकी

एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

August 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ८- नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत...बाँकी

नारायणी नदीको पुलबाट ४९ वर्षीय पुरुषले हामफाले, के छ अवस्था ?

August 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, भदौं ८- नारायणी नदीको पुलबाट आज (बुधवार) ४९ वर्षीय पुरुषले हाम फालेका छन् । १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट भरतपुर महानगरपालिका ४ बैधिक टोल बस्ने ४९ वर्षीय बाबुराम आचार्यले हाम फालेका हुन्...बाँकी