Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

चुनावका लागि आज राति १२ बजेदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने

November 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मंसिर४ गते हुने निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको...बाँकी

चुनाव प्रचारको आज अन्तिम दिन : राति १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुने

November 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन...बाँकी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको सानदार जित

November 16, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित...बाँकी

काठमाडौं क्षेत्र नम्बर २ को सभालाई प्रचण्ड, माधव, घनश्याम र गगनसहितका नेताले सम्बोधन गर्ने

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ३०- चुनाव प्रचारको अन्तिम दिन गठबन्धनका शिर्ष नेताहरुले काठमाडौं क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार ओनसरी घर्तीको चुनाव क्षेत्र कोटेश्वरमा नेकपा माओवादी...बाँकी

विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुला, ५ सय रुपैयाँ तिरेर हेर्न पाइने

November 16, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद समाधान भएको छ । ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना...बाँकी

लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ ९२०...बाँकी

भोजपुरमा सत्ता गठबन्धनको सभास्थल नजिकै विस्फोट, १ जना घाइते

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका...बाँकी

ओलीको टिप्पणी : चुनावपछि माओवादी सडकमा आउछ

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनपछि गठबन्धन फुट्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि...बाँकी

प्रचण्ड भन्छन् : यो चुनाव अग्रगमन र पश्चगमन रोज्ने जनमत सङग्रह

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचन आम निर्वाचन मात्रै नभएर जनमत संग्रह भएको बताएका छन् । मोरङको सुन्दरहरैचामा भएको चुनावी सभामा बोल्दै यो चुनाव अग्रगमन र पश्चगमन रोज्ने...बाँकी

गण्डकीका अर्थमन्त्रीको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै गठबन्धनको तर्फबाट प्रतिनिधि...बाँकी