Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् : समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन् । गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम-लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको...बाँकी

जनताले म प्रधानमन्त्री बनेको हेर्न चाहेका छन् : नेता सिंह

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् । आज (बुधबार) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र...बाँकी

सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा उठ्ने ट्रम्पको घोषणा

November 16, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा उठ्ने भएका छन् । यसअघि रिपब्लिकन पार्टीबाट ट्रम्पले मंगलबार राति आगामी राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । ट्रम्पले उम्मेदवारी दिने घोषणा गर्दै...बाँकी

भोली मध्यरातिदेखि भारतसँग जोडिएका सबै नाका बन्द हुने

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते (बिहीबार) भोली मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग...बाँकी

पूर्वी पोल्याण्डमा रुसी मिसाइल प्रहार, २ जनाको मृत्यु

November 16, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्रजेवोडोमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि अमेरिकी गुप्तचर निकायका...बाँकी

हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

November 16, 2022 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हल्का हिमपातको सम्भावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै तापक्रम...बाँकी

प्रधानमन्त्रीले आज डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धुरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएको छ । सभालाई सम्बोधन गर्न उनि आज गृहजिल्ला आउने भएका छन् । कांग्रेस डडेल्धुराका...बाँकी

डा.केसीको आग्रह : देउवा, प्रचण्ड र नेपाललाई भोट नदिनु

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा भोट नदिन मतदाताहरू समक्ष आह्वान गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका...बाँकी

मनाङमा पर्यटक बढे

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मनाङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत...बाँकी

१४ जनामा कोरोना संक्रमण, २० निको

November 15, 2022 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८६४ पीसीआर परीक्षणका क्रममा १२ जना र ४६६ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...बाँकी