Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

डडेल्धुराको मतगणना अझै सुरु भएन

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् ।...बाँकी

प्रहरी चढेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बैतडी । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने...बाँकी

काठमाडौँको मतगणना यी १० स्थानमा हुने

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँका १० निर्वाचन क्षेत्रको मतगणना फरक फरक स्थानमा हुने भएको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौमा प्रत्येक निर्वाचनको फरक फरक स्थानमा मतगणना हुने भएको हो । काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद...बाँकी

सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले सुर्खेत, नवलपरासी र गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको जानकारी दिएको छ । आज आइतबार साँझ भएको पत्रकार सम्मेलनमार्फत आयोगले सो जानकारी दिएको हो । आयोगले रद्द भएका मतदान...बाँकी

मतदानको समय सकियो : ७:५० मा आयोगको पत्रकार सम्मेलन

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानको पूर्वनिर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । देशका अधिकांश स्थानमा शान्तिपूर्ण...बाँकी

बाजुरामा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, ३ घाइते

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाजुरा । बाजुरामा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जिव ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका मेयर कर्णबहादुर थापाले पुष्टि गरेका छन् । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी...बाँकी

चितवनमा मेरो जित निश्चत : रवि लामिछाने

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरेका हुन् । बेसिक स्कुल कालिका...बाँकी

रामेछापमा २ जना युवामाथि कुटपिट

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रामेछाप । रामेछापको रामेछाप नगरपालिका-८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा २ जना युवामाथी कुटपिट भएको छ । २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी कुटपिट भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । चारजनाको समूहमा...बाँकी

११५ वर्षकी मनरानीले गरिन् मतदान

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी छन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते...बाँकी

दाङ तुलसीपुरको एक मतदान केन्द्रमा साँझ ७ बजेसम्म मतदान हुने

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ । ‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि...बाँकी