Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री देउवाको क्षेत्र डडेल्धुरामा सुरु भयो मत गणना

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुरको निर्वाचन क्षेत्र डडेल्धुरामा मत गणना सुरु भएको छ । जिल्ला अदालत डडेल्धुराबाट मत गणना थालिएको हो । सर्वदलीय बैठक बसेर दिउँसो २ बजेदेखि मत गणना गर्ने निर्णय...बाँकी

प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्र अगाडि

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं-१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् । यस्तै एमालेका किरण पौडेलले...बाँकी

मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका गुरुङ विजयी

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि मुस्ताङबाट विजयी सुरुवात गरेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले...बाँकी

धादिङ-१ मा नेकपा एसका पाण्डेको अग्रता, एमालेका त्रिपाठी पछिपछि

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । धादिङ क्षेत्र नम्बर-१ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् । राष्ट्रिय...बाँकी

काठमाडौं ५ मा प्रदीपको अग्रता, ईश्वर पोखरेल पछाडि

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् । सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन्...बाँकी

चितवन २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चितवन २ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली...बाँकी

रवि उम्मेदवार रहेको चितवन २ को मतगणना सुरु

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि यो क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल...बाँकी

काठमाडौं ३ मा एमालेको अग्रता, पछिपछि कांग्रेस

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं-३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म ३ हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले १...बाँकी

झापा ३ मा लिङ्देनको झिनो अग्रता, सिटौला ८२ मतले पछि

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन् ।...बाँकी

गगनको अग्रता कायमै, राजन भन्दा ४४४ मतले आगाडि

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाउँदै लगेका छन् । उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् । ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा...बाँकी