हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ५ गते
झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन् ।
काठमाडौं ।दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरु दल दर्ताका लागि आवश्यक कागजात लिएर नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम घटकहरुले पार्टी एकताको घोषणा गरेका थिए । पार्टी एकताको घोषणासँगै नयाँ दलको घोषणा गरेर नेपाली...
काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन नयाँ मोडमा पुगेको बताउँदै समर्थक र शुभेच्छुकहरूलाई शान्त र संयमित रहन आग्रह गरेकी छिन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले आफ्नो जीवनमा आएको वर्तमान अवस्थालाई ‘राजनीतिक उतार-चढाव’को रूपमा लिँदै त्यसलाई सामान्य रूपमा लिन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो राजनीतिक जीवनको उतारचढाव...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेकाहरूले नै जेनजी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन्। आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा सडकमा उफ्रिनेहरूले नै देश जलाउने काम गरेको बताएका हुन्। देश जलाउने पनि तिनै, चलाउने...