दाङ-३ मा कोमल वलीको अग्रता, पछ्याउँदै दीपक
घोराही । दाङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना हुँदा एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छन्। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका...बाँकी







