December 5, 2022 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
समाचार
काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा काम गर्न पाउने भएका छन् । केसीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि उनले बोर्डको अध्यक्षको रूपमा कामलाई निरन्तरता गर्न...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् । सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच चेटवार्ता भएको छ । सत्ता गठबन्धनको बैठक अघि आज दिउँसो प्रचण्डलाई भेट्न खुमलटार पुगेका महासेठ र प्रचण्डबीच पछिल्लो सत्ता समीकरणको विषयमा...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज २ सय ४०...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत,...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । ७ वटै प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ४ र नेकपा एमाले २ प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मंसिर १९- दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेका शिक्षण संस्थामा भर्ना नहुन विद्यार्थी र अभिभावकलाई सचेत गराएको छ । आयोगले विज्ञप्ति प्रकाशन गर्दै केही शिक्षण संस्थाले अनुमति बिना नै विद्यार्थी भर्ना लिएकोमा ध्यानार्कषण भएको जनाएको...बाँकी December 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर...बाँकी