Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रतिनिधिसभा समानुपातिकतमा ५० हजार मत गन्न बाँकी, कुन दलले कति भोट पाए ?

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अब सकिन लागेको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अब ५० हजारजति मात्र गन्न बाँकी छ। आयोगको सूचना प्रणालीमा बाजुराको मत समावेश गरिसकेको...बाँकी

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँ : रेशम चौधरी

December 6, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको चुनावमा ३ सिटसहित सङ्घीय संसदमा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा सङ्घमा प्रत्यक्षतर्फ ३ सिट र प्रदेशमा...बाँकी

कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कपिलवस्तु । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको छ । गिरीमाथि उक्त आरोपमा अनुसन्धान सुरु भएको छ। पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि...बाँकी

मेलम्चीको पानी सुन्दरीजलमा, केही दिनमै काठमाडौंका घर-घरमा आउने

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो। अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ । अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ ।...बाँकी

आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न विप्लव नेकपाको माग

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्माले निर्वाचनको परिणामसँगै...बाँकी

प्युठानमा विवाहको भोज खाएका ४६ जना बिरामी

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
प्युठान । विवाहको भोज खाएका प्युठान नगरपालिका ६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् । मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका-१ चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेको भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी...बाँकी

रवीन्द्र मिश्रले चुनावमा खर्च गरे खर्च साढे २४ लाख रूपैयाँ

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् । उनले यो चुनाव खर्च २०७४...बाँकी

थापाथलीको सुकुमबासी वस्ती हटाउन माग गर्दै मेयर बालेन्द्रलाई ज्ञापनपत्र

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको...बाँकी

शशांकलाई देउवाको आग्रह : संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुरले पार्टीको संसदीय दलमा आफूलाई सघाउन शशांक कोइरालालाई आग्रह गरेका छन् । आज बिहान कोरालासँगको भेटमा देउवाले भने तपाईं के गर्नुहुन्छ संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’...बाँकी

लोक सेवाका वैकल्पिक उम्मेदवारलाई काठमाडौं महानगरले जागिर दिने

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महनागरपालिकाले लोक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई जागिर दिने भएको छ । काठमाडौं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएको हो ।...बाँकी