Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

महाकालीमा एकतर्फी तटबन्धन बनाएको बारे भारतलाई नेपालको कूटनीतिक नोट

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो...बाँकी

शेखर कोइराला भन्छन् : कांग्रेसलाई एकढिक्का बनाउँछौँ

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कांग्रेस नेता शेखर कोइरालाले पार्टीला एकढिक्का बनाएर अघि बढ्ने बताएका छन् । कांग्रेसका युवा नेता गुरूराज घिमिरेले लेखेका बाटो बिराएको राजनीतिु पुस्तक मंगलबार विमोचनपछि उनले सत्ता गठबन्धनकै सरकार बन्ने तर...बाँकी

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

December 6, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । अध्यक्ष शेखर गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग मंगलबार बिहान बालुवाटारमा भएको...बाँकी

प्रतिनिधिसभा समानुपातिकतमा ५० हजार मत गन्न बाँकी, कुन दलले कति भोट पाए ?

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अब सकिन लागेको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अब ५० हजारजति मात्र गन्न बाँकी छ। आयोगको सूचना प्रणालीमा बाजुराको मत समावेश गरिसकेको...बाँकी

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँ : रेशम चौधरी

December 6, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको चुनावमा ३ सिटसहित सङ्घीय संसदमा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा सङ्घमा प्रत्यक्षतर्फ ३ सिट र प्रदेशमा...बाँकी

कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कपिलवस्तु । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको छ । गिरीमाथि उक्त आरोपमा अनुसन्धान सुरु भएको छ। पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि...बाँकी

मेलम्चीको पानी सुन्दरीजलमा, केही दिनमै काठमाडौंका घर-घरमा आउने

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो। अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ । अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ ।...बाँकी

आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न विप्लव नेकपाको माग

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्माले निर्वाचनको परिणामसँगै...बाँकी

प्युठानमा विवाहको भोज खाएका ४६ जना बिरामी

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
प्युठान । विवाहको भोज खाएका प्युठान नगरपालिका ६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् । मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका-१ चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेको भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी...बाँकी

रवीन्द्र मिश्रले चुनावमा खर्च गरे खर्च साढे २४ लाख रूपैयाँ

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् । उनले यो चुनाव खर्च २०७४...बाँकी