Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

December 9, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु...बाँकी

प्रधानमन्त्री भन्छन् : पश्चिम सेती बनाउने भारतीय कम्पनी ठग्ने खालको होइन

December 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती आयोजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो देखाएको बताएका छन् । सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गर्दै उनले सो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाइसकेको बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्री...बाँकी

लिग टू क्रिकेट : त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन

December 8, 2022 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह...बाँकी

अर्थतन्त्र संकटमा छ भन्ने अभिव्यक्ति नदिन अर्थमन्त्री शर्माको आग्रह

December 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार ‘फिन इलेक्ट्रो टेक(२०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगीरव्यवसायीहरुका समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै उद्योगीरव्यवसायीहरु...बाँकी

धनगढीमा प्रधानमन्त्री देउवालाई १५ किलोको माला

December 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार धनगढी पुगेका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा धनगढी पुगेका हुन् । उनले महोत्सव उद्घाटन गरेका छन् । सो अवसरमा देउवालाई आयोजकले १५...बाँकी

किसानलाई गहुँ छर्न मल अभाव

December 8, 2022 | Posted by Pradip Nepali |  समाचार
वीरगञ्ज, । धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा...बाँकी

विभिन्न माग राख्दै अटो व्यवसायीहरू धर्नामा, चरणबद्ध आन्दोलनको चेतावनी

December 8, 2022 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । विभिन्न माग राख्दै अटो व्यवसायीले बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । सवारीसाधनको आयात खुले पनि राष्ट्र बैंकको नीतिका कारण बिक्री गर्ने वातावरण नभएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजानमा अटो व्यवसायीले...बाँकी

उपाध्यक्ष पाण्डे भन्छन् : एमाले सरकार गठनको दौडमा छैन

December 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा...बाँकी

इलाम २ मा पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट

December 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम । इलाम क्षेत्र नम्बर नम्बर २ मा पुनस् मतगणनाको माग गर्दै कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । धाँधली भई आफूलाई चुनावमा हराइएको उल्लेख गर्दै खड्का सर्वोच्चमा निवेदन दिएका हुन्...बाँकी

प्रधानमन्त्री देउवा धनगढीमा

December 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढीआएका छन् । नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन् । सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा धनगढी आएका हुन् । उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको...बाँकी