आज योमरी, धान्य पूर्णिमा र उधौली मनाइँदै
December 8, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल...बाँकी







