Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

फ्रान्स विश्वकपको सेमिफाइनलमा

December 11, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौैं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा...बाँकी

समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु, भोलिसम्म सच्याउन सकिने

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ...बाँकी

चाबहिल-साँखु सडक खण्डको मुलपानी, थली, डाँछीका सडक आइतबार देखि कालोपत्रे हुँदै

December 10, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मंसिर २४- चाबहिल-साँखु सडक खण्डको बाँकी सडक आइतबार (भोलि) देखि कालोपत्रेको काम सुरु हुने भएको छ । निर्माण ब्यवसायीले आइतबार देखि कालोपत्रेको काम सुरु गर्ने लिखित सहमति गरेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले...बाँकी

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

December 10, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर २४- नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक बस्दै छ । शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ११. ३० बजेबाट स्थायी कमिटीको १३ औं पूर्ण बैठक सुरु भएको हो । बैठकले निर्वाचनको...बाँकी

मेयर बालेन शाहलाई बाबुरामको चेतावनी : प्रहरी लगाएर गरिब लखेट्ने काम जारी राखे विस्फोट हुन्छ

December 10, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, मंसिर २४- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रहरी लगाएर गरिब लखेट्ने काम जारी राखे विस्फोट हुने चेतावनी दिएका छन् । सार्वजनिक क्षेत्र खाली गर्ने नाममा बल प्रयोग गरी बिना विकल्प गरिब...बाँकी

जबराको निलम्बन फुकुवाविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

December 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ,...बाँकी

गुजरातमा भाजपाको ऐतिहासिक जित

December 9, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी ९भाजपा०ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ । १८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले...बाँकी

सडक पिच गर्न माग गर्दै थलीवासीले गरे थली-साँखु खण्ड बन्द

December 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ । थली-साँखु सडकको थली बजारमा २२...बाँकी

प्रधानन्यायाधीश जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ

December 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । शुक्रबार गठन हुने संवैधानिक इजलासमा उक्त निवेदनको पेशी...बाँकी

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

December 9, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु...बाँकी