Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका...बाँकी

संसद महासचिवको सर्वाेच्चलाई जवाफ : जबरालाई पत्र दिनुको कारण संवैधानिक इजलासमा पठाउँछु

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनी पत्र दिनुको कारण ७ दिनभित्र पठाउने जवाफ दिएका छन् । जबरालाई निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले...बाँकी

एकैदिन झण्डै ३२ अंकले घट्यो नेप्से, १ अर्ब १० करोड बढीको कारोबार

December 11, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक झन्डै ३२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । आज १३...बाँकी

महिला हिंसाविरुद्धको अभियान सडक र गाउँमा लैजानुर्‍यो : मन्त्री रेग्मी

December 11, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनिकरणका उपाय विषयक अन्तरक्रियामा मन्त्री...बाँकी

राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असु गर्ने ८ जना काठमाडौंबाट पक्राउ

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं रकम असुल गर्ने ८ जना पक्राउ परेका छन् । आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल...बाँकी

भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको आग्रह

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको...बाँकी

कसैलाई दोष नदिई कमी–कमजोरी हटाएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले कसैलाई दोष नदिई कमी–कमजोरी हटाएर अघि बढ्न...बाँकी

स्कूल बसको ठक्करबाट कीर्तिपुरमा १ जना सशस्त्र प्रहरीको मृत्यु

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । स्कूल बसको ठक्करबाट कीर्तिपुरमा १ जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको...बाँकी

सुनको मूल्य तोलाको १ लाख रुपैयाँ नाघ्यो

December 11, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुन चाँदीको मूल्य लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको मूल्य आज तोलामा २ सय...बाँकी

देशभर जाडो बढ्यो, तराई मधेशका जिल्लामा हुस्सु कुहिरो

December 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै...बाँकी