January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि कसैमा इमानजमान नदेखिएको बताएका छन्। आइतवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै केसीले गठबन्धनमासमेत इमानजमान नदेखिएको आरोप लगाए। ‘पानी खाएर छलफल भएको हो। १० गते गठबन्धन त भत्क्यो।...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताएकी छन् । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा प्रतिनिधित्व गरेका नयाँ दलहरूसँग आवेग मात्र नभई अग्रजप्रति सम्मानसमेत रहेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलप्रति लक्षित गर्दै आवेग रहेको बताएका थिए। प्रतिनिधि सभा बैठकमा...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए । प्रचण्डले सबै क्षेत्रमा...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा जनताले सबै दललाई मिलेर देश चलाउन म्यान्डेड दिएको बताएका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको सांसद ठाकुर गैरेले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन् । सोमबार पहिलो पटक बसेको संसद् बैठकमा धारणा राख्दै लामिछानेले उक्त धारणा राखेका हुन्। पहिलो...बाँकी January 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग हुनु प्रतिगमन नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, यदी प्रतिनिधि सभा विघटन गर्नु नै प्रतिगमन हुने भए बेलायतमा त...बाँकी