Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

२२ औं आहारारा पोखरा गोल्डकपको उपाधि संकटाले जित्यो

January 7, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
पोखरा । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३-२ गोल अन्तरले जित निकालेको...बाँकी

बाम एकताका लागि एकीकृत समाजवादी निकट युवा संघले लियो पहलकदमी

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २३- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले नेता एमालेका पुर्व र वर्तमान नेताहरूलाई दैनिक जसो भेट गरिरहेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले पार्टी त्याग...बाँकी

गृहमन्त्री रबि लामिछानेले आफ्ना लागि राखेको छुट्टै सोफा हटाए

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस २३- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन्। शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आयोजित...बाँकी

पार्टी एकताका लागि माओवादीद्वारा कार्यदल गठन, यी पार्टीसँग हुनेछ एकता प्रयास

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २३- नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच दलीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र...बाँकी

कांग्रेसले राप्रपालाई प्रधानमन्त्री अफर गरेको हल्ला निराधार, अफवाह फैलाइयो : गगन थापा

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले कुनै दललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला निराधार र प्रायोजित भएको बताएका छन्। शनिबार पार्टीको संसदीय दलको बैठकस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सो कुरा बताएका...बाँकी

साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पुगिन् ललितपुर

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् । पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको...बाँकी

कांग्रेस च्याँखे थापेर बसेको छ, सफल हुन दिन्नौँ : ओली

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाउन उपयुक्त ढंगले गाइड गर्ने...बाँकी

माधव नेपाल भन्छन् : ओलीबाट धोका खाएपछि देउवाजी हिस्स बुढो खिस्स दाँत

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका छन् । नेकपा एसनिकट नेवा मोर्चाको भेलालाई शनिवार काठमाडौंमा आयोजित...बाँकी

बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा...बाँकी

प्रधानमन्त्रीको दाबी : एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिने दाबी गरेका छन्। शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै...बाँकी