Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

त्रिभुवन विमानस्थलमा १ घण्टादेखि जहाज उडान र अवतरण रोकियो

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुबै रोकिएको त्रिभुवन विमानस्थल...बाँकी

फागुन २८ अघ‍ि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छ : कोइराला

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ । सांसद तथा कांग्रेस नेता शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुने बताएका छन् । प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनमा शनिबार विराटनगरमा बोल्दै कोइरालाले संविधानभन्दा माथि होइन,...बाँकी

प्रधानमन्त्री प्रचण्डले लिए गृहमन्त्रालयको जिम्मेवारी

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि गृहको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले...बाँकी

एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन् : प्रदीप ज्ञवाली

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् । शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा...बाँकी

रवि लामिछानेको समर्थनमा प्रदर्शन

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शोम शर्मा...बाँकी

नेकपा एसमा जान माधव नेपालसँग वामदेवको ४ सर्त

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त राखेका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए ।...बाँकी

काठमाडौँ महानगरले वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर...बाँकी

मन्त्री किरातीले दान पेटिकाको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् । दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको...बाँकी

आज प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज देशका थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ ।...बाँकी

यो वर्षको एसईई चैत १७ देखि हुने (सूचीसहित)

January 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको...बाँकी