Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

सन्दीपलाई टिममा फर्काउने बारे छलफल गरिरहेका छौं : क्यान

January 26, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति...बाँकी

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेको छ। गत पुस २९ गते ‌औपचारीक रुपमा एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाललाई पार्टीले महासचिवको जिम्मेवारी दिन लागेको हो। उनी सुरुमा सचिवालय सदस्यको जिम्मेवारीमा पार्टी...बाँकी

प्रचण्डको प्रतिबद्धता परीक्षण गर्न विश्वासको मत दियौं : कांग्रेस

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले...बाँकी

अग्निप्रसाद सापकोटा माओवादीको उपाध्यक्ष बन्ने पक्का

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताएका छन् । ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको...बाँकी

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, १ लाख ६ हजार ९ सय रुपैयाँ

January 26, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय...बाँकी

हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जुम्ला । हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले...बाँकी

माओवादीको स्थायी समिति बैठक बस्दै

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ । बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल...बाँकी

आज श्रीपञ्चमी, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई...बाँकी

बन्द भएका सबै क्रसर उद्योगहरु खुल्ने

January 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड...बाँकी

कर्णालीका नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ

January 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै नेकपा माओवादी केन्द्रका कृष्णबहादुर...बाँकी