Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई सञ्चारकर्मीहरुले रास्वपाले समर्थन फिर्ता लिन लागेको...बाँकी

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

February 2, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको...बाँकी

रविको चेतावनी : मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । आफू अभिमन्यु...बाँकी

एमाले अध्यक्ष ओली भन्छन् : रविलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार...बाँकी

सन्दीपलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्बाेच्चमा रिट दर्ता

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न मागसहित सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ । नाबिगमाथि बलात्कारको आरोप लागेका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई...बाँकी

सुनको मूल्य आजसम्मकै महँगो, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

February 2, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १३ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख...बाँकी

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । बिहीबार बिहान बसेको कांग्रेस संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट...बाँकी

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ घर जलेर नष्ट

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दोलखा । दोलखाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ । गएराति कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...बाँकी

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाली नागरिक पक्राउ

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले  बताए । पक्राउ पर्नेमा...बाँकी

परराष्ट्रमन्त्री विमला पौडेल आज श्रीलंका जाँदै

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदैछिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्। श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी...बाँकी