Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेसले आज राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गर्ने

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न आज बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र...बाँकी

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

February 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए । आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट...बाँकी

सभामुखले सदनलाई जानकारी गराए रवि लामिछानेको पद खारेज भएको सूचना

February 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् । सभामुख घिमिरेले...बाँकी

बागलुङमा १ जना पुरुषले शरिरमा पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास

February 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । बागलुङमा पनि १ जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आज बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी...बाँकी

राप्रपाको दाबी : हिन्दू राष्ट्र कायम गरेर राजा फर्काउछौं

February 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा सांसदहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गरेर राजा फर्काउने दाबी गरेका छन् । बुधबारको बैठकमा बोल्दै राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले भने, ‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको...बाँकी

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्छौं : प्रमुख आयुक्त थपलिया

February 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

February 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल सफलले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्। यो पार्टी...बाँकी

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

February 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो। नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ...बाँकी

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलियो, सरकार भने बेखबर

February 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल...बाँकी

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

February 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी