February 1, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले...बाँकी February 1, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं। बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय...बाँकी February 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ...बाँकी January 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ...बाँकी January 31, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख...बाँकी January 31, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी...बाँकी January 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति...बाँकी January 31, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर २ हजार १ सय ११ दशमलब ६८...बाँकी January 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेस चितवनले पार्टी एकतावद्ध भएर लागे आगामी उपनिर्वाचनमा निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई सहजै पराजित गर्न सकिने दाबी गरेको छ। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एक...बाँकी January 31, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार...बाँकी