Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ठूलो चुनौतीमा उभिएर अर्थतन्त्र उकास्ने अठोट गरेको छु : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेरमात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका( ५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका...बाँकी

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार दायर...बाँकी

जरिवानाबापत स्थानीय तहका १३६ उम्मेदवारले बुझाए साढे ४ करोड

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमै चुनावी खर्च विवरण नबुझाएका १३६ उम्मेदवारबाट जरिवाना बापत साढे ४ करोड राजस्व संकलन भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने...बाँकी

बाटोमै बेहोस भएपछि घनश्याम भुसालको उपचार हुँदै

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । आज बिहान आफै गाडी चलाएर कार्यालय जादै गर्दा भुसाल बानेश्वरमा बेहोस भएको जनाइएको छ । बानेश्वरबाटै भुसाललाई सिभिल अस्पताल लगिएको थियो...बाँकी

राष्ट्रिय टीमको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

February 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने करिब ५ महिनापछि राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरामा माघ १७ मा बसेको क्यान कार्य समिति बैठकबाट निलम्बन...बाँकी

निर्वाचन आयोगले सरकारलाई ३ अर्ब रुपैयाँ फिर्ता पठाउने

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले...बाँकी

सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

February 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको शुक्रबार (आज)को इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात...बाँकी

चिरपटले हानेर बुवाको हत्या, छोरा पक्राउ

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । गएराति चन्द्रपुर नगरपालिका-६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई छोरा प्रकाश राईले दाउराको चिरपटले हानी हत्या गरेको इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरका डिएसपी...बाँकी

गण्डकी प्रदेशले कर्मचारीलाई विवाह बिदा दिने

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने भएको छ । यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशले कर्मचारीका लागि विवाह बिदाको शीर्षक थप गरेको हो ।...बाँकी

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो। उनलाई जिल्ला अदालतले कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। १०...बाँकी