Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

घरको पर्खाल भत्किएर भक्तपुरमा १ जनाको मृत्यु

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर १ जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको...बाँकी

एलडीसीको सम्मेलनमा भाग लिन शुक्रबार कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने छन् । रापष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे...बाँकी

नेवा पुच: कतारले दोसरीमा रङ्गहरु पर्व फागु (होलि)मनाउदै

February 26, 2023 | Posted by Pradip Nepali |  प्रवास, मनोरञ्जन, समाचार, समाज
दोहा । नेवा पुच: कतारले रङ्गहरुको पर्व फागुपुर्णिमा ( होलि) मनाउने भएको छ । आउने १० मार्चमा हुने मनोरञ्जनले भरिपुर्ण कार्यक्रम सहानियाको अल दोसरी गार्डेनमा हुने भएको छ । होली उत्सव विशेष कार्यक्रम गर्ने बारे...बाँकी

झलनाथ खनाल भन्छन् : अर्को गठबन्धन बन्दैमा तात्विक फरक हुँदैन

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को गठबन्धन बन्दैमा तात्विक फरक नपर्ने बताएका छन्। आइतबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै उनले फरक गठबन्धनले फरक पर्ने आफूलाई नलागेको बताए। ुसत्ताको खेलमा सत्ताको बढी मोह...बाँकी

सन्दीपको मुद्दाको सुनुवाइ बन्द इजलासमा हुने

February 26, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो । नाबालिक बलात्कारको मुद्दामा पुर्पक्षका...बाँकी

प्रधानमन्त्री प्रचण्डको घोषणा : जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय...बाँकी

तोलामा ४ सय रुपैयाँले घट्यो आज सुनको मूल्य

February 26, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको...बाँकी

सन्दीप लामिछानेको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि...बाँकी

विपद् जोखीम न्यूनीकरण सम्बन्धी तालिममा भाग लिन तीन नगरप्रमुख जापानमा

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, फागुन १४- विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी तालिममा भाग लिन काठमाडौं उपत्यका भित्रका तीन नगरपालिकाका नगरप्रमुख जापान पुगेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को आयोजनामा हुने तालिममा भाग लिन कागेश्वरी मनोहराका...बाँकी

सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा परी पत्रकार मनोज हितङ्गाको मृत्यु भएको छ । गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुवाहक...बाँकी