Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने

February 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण मन्त्री श्रेष्ठ जान लागेका हुन् ।...बाँकी

सन्दीप लामिछानेको मुद्दाको आज पनि सुनुवाइ

February 27, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा...बाँकी

अभिनेता पल शाह आज रिहा हुँदै

February 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह ९पल शाह० आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह...बाँकी

राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

February 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन १५- राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल...बाँकी

पल शाह भोलि रिहा हुने, उच्च अदालतले दियो सफाइ

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्। उच्च अदालतका...बाँकी

पल शाहको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउने

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । बाल यौन दूरुपयोगको मुद्दामा दोषि ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ भएको छ। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाई सकिएको हो।...बाँकी

काठमाडौँ उपत्यकामा आज असिनासहित वर्षा

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार अपरान्ह वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ । गत कात्तिकमा मनसुन बाहिरिएपछि वर्षा भएको थिएन ।...बाँकी

ओलीको टिप्पणी : प्रचण्डले दाम्लो चुँडाउन खोज्दा मैले रोकिदिएँ

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० पछि दाम्लो चुँडाएर हिँड्न खोजेको तर आफूले रोक्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा भएको सहिद परिवार र घाइतेको सम्मानमा...बाँकी

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोली सुनुवाइ हुने

February 26, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै...बाँकी

दलित एकता संजालको बनभोज सम्पन्न

February 26, 2023 | Posted by Pradip Nepali |  प्रवास, समाचार, समाज
दोहा । “दलित एकता आजकाे आवस्यकता छुवाछूत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीहरुकाे सहभागीता” भन्ने मुल नाराका साथ सन् २०१३ मा स्थपित दलित एकता सन्जाल नेपाल,कतारले नेपालमा रहेका बिपन्न तथा जेहेन्दार बिधार्थीलाई छात्रवृत्ति सहयाेगार्थ ” बृहत्...बाँकी