Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै

February 26, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । ‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको...बाँकी

मलाई राजीनामा गराउन खोज्दैछन् : मेयर बालेन

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन खोजेको बताएका छन् । शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् । ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा...बाँकी

कुवेतमाथि नेपालको २४३ रनको सानदार जित

February 25, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ । युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले...बाँकी

प्रधानमन्त्री प्रचण्ड भन्छन् : दुई महिनामै तीतो अनुभव गरेँ, हिजो खुसी भएँ

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार गठन पुनगर्ठनको प्रक्रिया सुरु हुने बताएका छन् । राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए । महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार...बाँकी

स्मार्ट सिटी निर्माणमा देखिएका समस्या समाधान गर्न समिति गठन, संयोजकमा नगरप्रमुख कार्की

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, फागुन १३- काठमाडौंका दुई र भक्तपुरका तीन नगरपालिका समेटेर बन्ने भनिएको स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय समिति गठन भएको छ । नगरकोटमा आयोजित काठमाडौं पूर्वका ६ वटा नगरपालिकासहित सरोकारवालाको बैठकले स्मार्ट सिटीको योजनालाई...बाँकी

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा दिए उम्मेदवारी

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा कांग्रेस सभापति...बाँकी

राष्ट्रपतिका लागि मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छ : सुवासचन्द्र नेम्बाङ

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् । नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ । पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा...बाँकी

एमाले अध्यक्ष ओली भन्छन् : सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र...बाँकी

हृदयघातका कारण जसपा सांसद रहमानको निधन

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ । रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । भक्तपुरमा शुक्रबार...बाँकी

राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू...बाँकी