Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

दीपक अधिकारीले जिते एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण

March 7, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन् । गोकर्ण फरेस्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दिपकले स्वर्ण जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो...बाँकी

शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रचण्डविरुद्ध मुद्दा चलाउने कुरा गम्भीर : बाबुराम

March 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले...बाँकी

आज शेयर बजार साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार

March 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र...बाँकी

सांसदहरुलाई सत्तारुढ ८ दलको निर्देशन : भोलिसम्म काठमाडौँ आइपुग्नु

March 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान...बाँकी

महामूर्ख साबित हुन तँछाडमछाड

March 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । होली पर्वको अवसरमा मिथिला नाट्ययकला परिषद् ९मिनाप०ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी ९होली० महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते...बाँकी

नेपालमा लिग टुको अन्तिम सिरिज खेल्ने यूएई टिमको घोषणा

March 7, 2023 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं । यूएईले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालमा हुने अन्तिम त्रिदेशीय सिरिजको लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । यूएईले मंगलबार मोहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । यूएईको टिममा तीन...बाँकी

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

March 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको...बाँकी

एमसीए नेपालद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु

March 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र पर्ने...बाँकी

नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न कांग्रेस दोलखाको माग

March 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समितिले दोलखाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ...बाँकी

प्रधानमन्त्री प्रचण्ड भन्छन् : म माथि मात्र होइन, सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो

March 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन् । माओवादी धाराका ८ दलको...बाँकी