Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेकपा एसले उपचुनावमा गठबन्धन गर्ने

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ । समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र...बाँकी

भारतीय स्थल सेनाध्यक्ष पाँच दिने नेपाल भ्रमणमा आउँदै

November 13, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् । उनले मङ्सिर ५ गतेदेखि मङ्सिर ९ गतेसम्म...बाँकी

रवि हिरासतमा : रास्वपाले दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा स्थानीय तहको उपचुनावमा उम्मेदवारलाई दिने पार्टीको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले मनोनयनको औपचारिक पत्र (टिकट)...बाँकी

सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घट्यो

November 13, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी

उद्योगमा पुनः बिजुली जोडियाे : कुलमानले आकस्मिक पत्रकार सम्मेलन गर्दै

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन घोषणा गरेका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न...बाँकी

प्रचण्डको निर्देशन : हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भन्दै जनताको बीचमा जानुहोस्

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उपनिर्वाचनको लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा केन्द्रित हुन निर्देशन दिएका हुन्। उनले...बाँकी

प्रधानन्यायाधीश राउतको प्रतिबद्धता : म बेचिन्न

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीशका रुपमा आफू नबेचिने बताएका छन्। बुधबार ‘कान्तिपुर कन्क्लेभ–२०२४’लाई सम्बोधन गर्दै उनले पदमा रहँदासम्म आफूले न्याय क्षेत्रको जिम्मेवारी लिन तयार रहेको समेत जिकिर गरे। ‘न्यायपालिकाको जिम्मा म प्रकाश राउतले लिने...बाँकी

प्रधानमन्त्री ओली आज जुम्ला जादै

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बुधबार (आज) हुँदैछ। समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने कार्यक्रम छ। दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री...बाँकी

ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्ति

November 13, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता...बाँकी

कोप-२९ मा आज राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्ने

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
अजरबैजान । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९)मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन्। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना...बाँकी