Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

August 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित...बाँकी

देशभर २५ जनामा हैजा पुष्टि, सबैभन्दा बढी काठमाडौंमा

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं ।   देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण...बाँकी

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार बनायौँ – उपप्रधानमन्त्री सिंह

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा अर्थतन्त्र सुधारका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र...बाँकी

सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, साउन १९- सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या भएको छ । शुक्रबार राति बाह्रविशे नगरपालिका–६ खाण्डेबासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराञ्जन भटराईले जानकारी दिए । घरमा एक्लै बस्दै...बाँकी

धार्चे पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, साउन १९- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय...बाँकी

रोकिएन कालीगण्डकी दोहन, प्रहरी प्रशासन र स्थानीय निकाय मौन

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गलकोट (बागलुङ) साउन १९- यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको...बाँकी

सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु, धानबारीमा लुकेको अवस्थामा दुईजना पक्राउ

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, साउन २०- जंगली जनावर सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा हिजो (शुक्रबार) बिहान सिकार गर्न गएका ३० वर्षीय अमर थापाको गोली लागेर मृत्यु...बाँकी

जनता, समाज र देशको अहित हुने काम गर्ने छैन : राज्यमन्त्री चौधरी

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली, साउन १९- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् । शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार...बाँकी

रोल्पा पहिरो : पहिरो पन्छाउदा बेपत्ता भएकी नातिनीको शव फेला

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, साउन १९- रोल्पामा पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका नातिनीको पनि शव भेटिएको छ । सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बज्यै बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको थियो भने ४ वर्षीया...बाँकी

उपेन्द्र यादवको आरोप – लोकतन्त्र धरापमा परेको छ

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शक्ति तथा सत्ता स्वार्थले राष्ट्रियता, राष्ट्रिय एकीकरण र राष्ट्रिय एकतालाई जोखिममा पारेको आरोप लगाएका छ । राजदूत नियुक्तिका विषयमा शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वपरराष्ट्रमन्त्री...बाँकी