सुकुमबासी समस्या समाधान छिट्टै गर्छाैं :मन्त्री चौधरी
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् । सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले...बाँकीसत्ता गठबन्धनको बैठक अघि प्रचण्ड र रघुवीर महासेठबीच भेट
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच चेटवार्ता भएको छ । सत्ता गठबन्धनको बैठक अघि आज दिउँसो प्रचण्डलाई भेट्न खुमलटार पुगेका महासेठ र प्रचण्डबीच पछिल्लो सत्ता समीकरणको विषयमा...बाँकीचुनावी परिणामबारे समीक्षा गर्न सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत,...बाँकीप्रदेशसभाको प्रत्यक्षतर्फ ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो, एमाले दोस्रो
काठमाडौं । ७ वटै प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ४ र नेकपा एमाले २ प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र...बाँकीमाधव नेपालसहित निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित...बाँकीदोलखाबाट पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गंगा कार्की, को हुन् उनी ?
काठमाडौं, मंसिर १९- दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६...बाँकीअनुमति नपाएका कलेजमा भर्ना नहुन चिकित्सा आयोगको आग्रह
December 5, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेका शिक्षण संस्थामा भर्ना नहुन विद्यार्थी र अभिभावकलाई सचेत गराएको छ । आयोगले विज्ञप्ति प्रकाशन गर्दै केही शिक्षण संस्थाले अनुमति बिना नै विद्यार्थी भर्ना लिएकोमा ध्यानार्कषण भएको जनाएको...बाँकी विभिन्न माग राखेर काठमाडौंमा सुकुमबासीको बिरोध प्रदर्शन
December 5, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर...बाँकी