Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बसको ढोकाबाट खसेर काठमाडौंको तारकेश्वरमा २ जनाको मृत्यु

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१...बाँकी

एनपीएल : विराटनगर किंग्सलाई हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

November 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ।  जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा शानदार जित दर्ता गरेको हो। विराटनगरले दिएको १ सय...बाँकी

झाँक्री भुजेलको गाडी ठक्करले मृत्यु भएका नगरकोटीका छोरीहरुलाइ प्रचण्डले भेट

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका नारायण नगरकोटीका र सानुमाया नगरकोटीका दुई छोरीहरूसँग पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । शनिबार बिहान खुमलटारमा छोरीहरू गरिमा र अनुलाई बोलाएर भेट गर्दै...बाँकी

एनपीएल : उद्घाटन खेलमा जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

November 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई जितका लागि विराटनगर किंग्सले १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर...बाँकी

सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल गरेको छैन, गगनजी झुटो बोलेको देख्दा दया लाग्यो : प्रचण्ड

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नगरेको प्रष्टीकरण दिएका छन्। कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगन थापाल प्रचण्डले हप्ताको एकचोटी कांग्रेसलाई प्रधानमन्त्री बनिनिदिन आग्रह...बाँकी

एनपीएलको विजेताले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने

November 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको...बाँकी

कांग्रेस सभापति देउवाको घर अगाडि बम राख्ने व्यक्ति पक्राउ

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन् धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि बम राखेको आरोपमा गौरीगङ्गा...बाँकी

हाम्रै कमजोरीले नयाँ शक्ति र अनुहार जन्मिएका हुन् : प्रचण्ड

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताएका छन् । प्रचण्डले शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले...बाँकी

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने उनका प्रेस सल्लाहकार एकराज...बाँकी

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि

November 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)आज (शनिबार) देखि काठमाडौँमा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै...बाँकी