आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

प्रधानमन्त्री ओली पोखरामा

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आइपुगेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी आज अपाराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज...बाँकी

आशिका तामाङ ५ दिन प्रहरीको हिरासतमा रहने

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आशिका तामाङ ५ दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज...बाँकी

सुनको मुल्य तोलामा १२ सय रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

January 16, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५...बाँकी

हमास र इजरायलको युद्धबिराम : विपिन जोशी छुट्ने बाटो खुल्याे

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलले युद्धबिराम गरेका छन् । सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो । कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका...बाँकी

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललित केसी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । प्रहरी...बाँकी

६० लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त...बाँकी

सर्वोच्चद्वारा अरुण चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीविरुद्ध अयोग्यता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार मुद्दा खारेज गरेको हो । सांसद पदका लागि...बाँकी

राष्ट्रपतिले पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिस बमोजिमको अध्यादेश जारी...बाँकी

रविलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख...बाँकी

माघ १६ गते काठमाडौंमा आमसभा गर्ने  समाजवादी मोर्चाकाे निर्णय

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० ले जानकारी दिए । ‘माघ १६...बाँकी