आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

दिनेशकुमार थपलिया भन्छन्  : स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
दिनेशकुमार  थपलिया  भन्छन्   स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडाध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको जानकारी...बाँकी

यू-१९ महिला विश्वकप : पहिलो खेलमा बंगलादेशसँग नेपाल पराजित

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । यू-१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। मलेसियामा भएको खेलमा नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो। नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट...बाँकी

समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । आज शनिबार ‘बलिदान दिवस’का अवसरमा लहानमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चासँग तत्काल सहकार्यको समभावना नरहेको स्पष्ट...बाँकी

हात्तीको आक्रमणमा परेर मोरङमा १ जनाको मृत्यु

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
हात्तीको आक्रमणमा परेर मोरङमा एक जनाको मृत्यु विराटनगर । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जना पुरुषको मृत्यु भएको छ । शुक्रवार राती छावा सहित बस्ती पसेको हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद...बाँकी

प्रचण्ड भन्छन् : गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले ध्यान दिनुपर्छ

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्। रंगशालाको अनुगमनपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको भन्दै सरकारले छिटोभन्दा छिटो निर्माण सम्पन्न...बाँकी

टिपर पल्टिँदा स्याङ्जामा १ जनाको मृत्यु, ४ गम्भीर घाइते

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । गएराति स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका- १४ का...बाँकी

यू-१९ महिला विश्वकप आजदेखि : नेपाल बंगलादेशसँग खेल्दै

January 18, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता छन् । अहिले अष्ट्रेलिया र स्कटल्याण्ड तथा इङ्ल्याण्ड र आयरल्यान्ड भिडिरहेका छन् ।...बाँकी

तत्काल संसद् बैठक नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको चेतावनी

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । ६ वटा विपक्षी दलले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् । आज बसेको विपक्षी दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले सरकारले संसद् अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष...बाँकी

विपक्षी दलहरूको ठहर : अध्यादेश ल्याउने कदम ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश’

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारले संसद्मा विचाराधिन विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएकोप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन् । आज पत्रकार सम्मेलन आयोजना गर्दै विपक्षी दलहरूले अध्यादेश ल्याउने सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ को रुपमा...बाँकी

सरकारले राजीनामा दिनु उचित छ : प्रचण्ड

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् । उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए । आज विपक्षी दलहरूको...बाँकी