Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा सात दिने ओमानको भ्रमणमा जाँदै

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन् सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन...बाँकी

नारायणकाजीको स्वीकारोक्ति : माओवादीमा व्यक्तिवाद र गुटवादको समस्या छ

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् । आज चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट...बाँकी

रोहिणी गाउँपालिकाका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार लु १...बाँकी

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का पदाधिकारीहरुसँग शुक्रबार बिहान भएको भेटमा जलविद्युत...बाँकी

एकीकृत समाजवादीले बाेलायाे स्थायी कमिटी र पोलिटब्यूरो बैठक

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय,...बाँकी

अब यूएईबाट पनि नेपालीलाई श्रम स्वीकृति

February 14, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ। बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल...बाँकी

ट्रम्प र मोदीबिच भेटवार्ता

February 14, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर...बाँकी

कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि (तालिकासहित)

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। बोर्डले आज (शुक्रबार)सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक...बाँकी

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमल जोशी पक्राउ

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई आज दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए...बाँकी

नेसपा (नयाँ शक्ति) को अध्यक्षमा डा‍.भट्टराई विजयी

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट भट्टराईले नेत्र चापागाईंलाई हराउँदै विजयी भएको नेता रोशन पोखरेलले बताए। अध्यक्षका लागि खसेको ८७३ मतमा बाबुरामले ८०२ मत...बाँकी