आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

विद्युत प्राधिकरणले ६ महिनामा कमायो ११ अर्ब ३६ करोड नाफा

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव)२०८१र८२को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन)विवरणअनुसार,प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज...बाँकी

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ...बाँकी

सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

February 28, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १...बाँकी

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।...बाँकी

काठमाडौँका यी स्थानमा आज बत्ति जाने

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज...बाँकी

भूकम्पका कारण सिन्धुपाल्चोकमा कैदीको हात भाँचियो : भोटेकोशीमा पहिरो खस्यो

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण जिल्ला कारागार सिन्धुपाल्चोकमा एकजना कैदी घाइते भएका छन्। भूकम्प आएका बेला भाग्ने क्रममा लडेर कैदी स्याङ्बो तामाङको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)किरण थापाले जानकारी दिए। सीडीओ...बाँकी

सिन्धुपाल्चोकमा बिहानै ६.१ म्याग्निच्युडको भूकम्प : काठमाडौंमा ठूलो धक्का महसुस

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६।१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको...बाँकी

तासको विषयमा विवाद हुँदा साथीको हत्या, ३ जना पक्राउ

February 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं। पर्सामा तास खेल्ने विषयमा विवाद हुँदा तीन किशोर मिलेर एक जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तास खेलेको समयमा रकम सापटी नदिएको भन्दै विवाद भएको र त्यही निहुँमा एक...बाँकी

फेरि सर्‍यो दशौँ राष्ट्रिय खेलकुद

February 27, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आज बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो । नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल...बाँकी

ओली सरकार भ्रष्ट र बिचौलियाको सेवा गर्नमै केन्द्रित छ : प्रचण्ड

February 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन्। जनतासँग माओवादी, हुलाकी मार्ग...बाँकी