November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वमन्त्री तथा काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद रामवीर मानन्धर एमालेमै फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै उनी करिब ३ वर्षपछि पार्टीमा फर्किएका हुन्...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाएरै छाड्ने दाबी गरेका छन्। आज एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले बक्यौता उठाउने कुराबाट आफू पछि...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तरर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको एसपी...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । महसुल नउठाइ उद्योगहरूमा लाइन जोड्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको मसुल उठाउने र काटिएका...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो । माओवादीले...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ । समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् । उनले मङ्सिर ५ गतेदेखि मङ्सिर ९ गतेसम्म...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा स्थानीय तहको उपचुनावमा उम्मेदवारलाई दिने पार्टीको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले मनोनयनको औपचारिक पत्र (टिकट)...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी November 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन घोषणा गरेका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न...बाँकी