Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री र म जेलदेखिकै साथी हौं, उहाँलाई कांग्रेसको पूरै साथ छ : देउवा

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको प्रष्ट पारेका छन् । सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत...बाँकी

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति...बाँकी

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ...बाँकी

कर्मचारीलाई बनाउन लगाएको प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई बालेनको चुनौति : गलत भए मलाई जेल हाल

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौति दिएका हुन् ।...बाँकी

राजावादीले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ । समितिले आज एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता...बाँकी

कुलमानका पक्षमा काठमाडौं प्रदर्शन : कता हिडेको बिजुली मारेर, कुलमान फालेर भन्दै नारा

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् काठमाडौंको माइतीघर मण्डलामा आज उनीहरूले प्रदर्शन गरेका हुन् । हिजो (सोमबार)साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई...बाँकी

समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागे : प्रधानमन्त्री ओलि

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको बताएका छन्। आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई...बाँकी

सरकारी पत्र पाउनासाथ अदालत जाने तयारीमा कुलमान

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ सरकारको औपचारिक पत्रको प्रतीक्षामा छन्। स्रोतका अनुसार बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी कुलमानले गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले...बाँकी

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। आज बिहान नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको...बाँकी

प्रचण्डले गरे कुलमानलाई हटाएकोमा सरकारको निन्दा

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएकोमा सरकारको निन्दा गरेका छन् । सोमबार साँझ प्रचण्डले आफ्नो फेसबुक पेजमा देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा...बाँकी