Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

December 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा...बाँकी

एनपीएल : जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

December 12, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान...बाँकी

न्यायाधीशसँग रविको अनुरोध : श्रीमान मलाई छाडिदिनुस्, गर्व लाग्ने काम गरेर देखाउछु

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायाधीशसामु आफुलाइ छोडिदन आग्रह गरेका छन् । आज कास्की जिल्ला अदालतमा म्याद थपको बहसका क्रममा उनले भने ” श्रीमान तपाईंले...बाँकी

धरौटी बुझाएर रिहा भएलगत्तै दुर्गा प्रसाईं फेरि पक्राउ

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । साइबर अपराधमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि...बाँकी

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा...बाँकी

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश, तर तत्काल नछाडिने

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं  । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटी छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो। तर...बाँकी

कुनैबेला हामीलाई छाति खोलेर माओवादी भन्न पनि अप्ठेरो भाथ्याे : प्रचण्ड

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन् । चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले ०६४ पछि...बाँकी

एनपीएल : जितका लागि पोखरालाई विराटनगरले दियो १४० रनको लक्ष्य

December 12, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जितका लागि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभारमा ७ विकेटको क्षतिमा १३९ रन...बाँकी

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने प्रधानमन्त्री सचिवालयले...बाँकी

म्याद थपका लागि रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने...बाँकी