Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

रवी लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज...बाँकी

रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी बुझाएर ८४ दिनपछि रिहा

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी उक्त रकम बुझाएर ८४ दिनपछि छुटेका हुन्। गत कात्तिक २...बाँकी

सहकारी ठगी प्रकरण : छविलाल धरौटीमा छुट्ने

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।...बाँकी

रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश : धरौटी बुझाए लगत्तै काठमाडौं ल्याइने

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।...बाँकी

थुनछेक बहसमा रविको याचना : बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ । सो क्रममा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल...बाँकी

सूर्यदर्शन सहकारी ठगी मुद्दामा जवाफी बहस सकियो : आज आदेश आउने सम्भावना

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियोजनकर्ता (सरकारी वकिल) को तर्फबाट जवाफी बहस पनि सकिएको छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधीवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल...बाँकी

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदी पनि महँगियो

January 9, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज आठसय रुपैयाँ बढेको हो। आज सुन तोलाको एक लाख ५३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...बाँकी

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । ठगी आरोप लागेका संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाका अनुसार आरोपित पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट...बाँकी

लस एन्जलस आगलागी : ५ जनाको मृत्यु, हजार बढी घरमा क्षति, आपतकाल घोषणा

January 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । लस एन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण ५ जनाको मृत्यु भएको छ । अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । लस एन्जलस काउन्टी फायर चिफ...बाँकी

बाबुराम भट्टराई लेख्छन् : बरु ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको आलोचना गरेका छन् । उनले भनेका छन्– ओली र प्रचण्डका कम्युनिस्ट...बाँकी