Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विश्व पौडेलसहित गभर्नरका लागि ३ जनाको नाम सिफारिस

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आज बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा...बाँकी

लिङ्देनमाथि खनिए सूर्य थापा : कि तँ छैनस्, कि म छैन

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनलाई चेतावनीसहित धम्की दिएका छन्। वर्तमान शासन व्यवस्था परिवर्तनका लागि समझदारी गर्न तयार भए प्रधानमन्त्री केपी ओलीलाई भाग्नका लागि हेलिकप्टर व्यवस्था...बाँकी

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको...बाँकी

राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार...बाँकी

विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

May 20, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा.विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति जुटेको छ । आज बालुवाटारमा भएको छलफलमा पौडेललाई गभर्नर बनाउने सहमति भएका हुन् । “गभर्नर...बाँकी

वर्षमानको दाबी : सरकार ढल्ने अवस्थामा पुग्यो

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् । आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।...बाँकी

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी...बाँकी

पोखरामा भूकम्पको धक्का महसुस

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । नेपालमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १:५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...बाँकी

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा भेटवार्ता

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भएको बताइएको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण...बाँकी

रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ जारी : आजै छुट्लान

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ जारी छ। सर्वोच्च अदालतमा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिटमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको...बाँकी