Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनीसँग सोही...बाँकी

प्रधानमन्त्री ओलीको आग्रह : सानो देशमा छु भन्ने हिनताबोध नराख्नुस्

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
फागुन ८। प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गरेका छन् । कास्कीको ढुङ्गेपाटनमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि देशको...बाँकी

शेखर कोइरालाको टिप्पणी : चुनावपछि महाधिवेशन भए कांग्रेसको हालत नाजुक हुन्छ

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समयमै महाधिवेशन गर्नुपर्ने अडान सुनाए। उनले भने, ‘०८३ मंसिरमा हुनुपर्ने हो,...बाँकी

रास्वपाको सचिवालय बैठक बस्दै

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल...बाँकी

कांग्रेस सभापति देउवाको भारत भ्रमण स्थगित

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।...बाँकी

सुनको मुल्य तोलामा एक लाख ७१ हजार रूपैयाँ पुग्यो

February 20, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर तोलामा एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी

एकीकृत समाजवादीको आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको...बाँकी

४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास

February 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज ४ इजरायली बन्धकको शव फिर्ता गर्दैछन् । शवमध्ये शिरी बिबास र उनका २ वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको...बाँकी

हामीले हिन्दु धर्मको विरोध गरेका छैनौँ : मह जोडी

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको स्पष्टीकरण दिएका छन्। आज बिहान संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै उनीहरूले यूएसएडको पैसा खाएर हिन्दु धर्मको विरोध गरे...बाँकी

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना हुदा १ जनाको मृत्यु

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ। जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५०...बाँकी