Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो...बाँकी

मिसन–८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी सुनिश्चित भयो : शंकर पोखरेल

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरेका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएकाले मिसन ८४ का लागि बलियो नेतृत्व र...बाँकी

ओली र ईश्वरबीच भनाभन : तपाईंको उद्देश्य मलाई हटाउने हो ? ईश्वरको जवाफ – हो

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र अध्यक्ष २ कार्यकाल मात्रै बन्न पाउने व्यवस्था हटाउने विषयमा तीव्र बहस भएको छ। त्यस क्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ...बाँकी

विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा सहभागी हुन नपाउने

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ। मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले गरेको यो निर्णयसँगै पूर्वराष्ट्रपति विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी...बाँकी

श्रमिकहरुको तलब बढ्याे :  मासिक तलब १९ हजार ५ सय ५० कायम

July 18, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । श्रमिकहरुको तलब बढेको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको तलब बढेको जानकारी दिएको हो । अब श्रमिकहरुको मासिक तलब १९ हजार ५ सय ५० कायम...बाँकी

आज राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकीकरण हुँदै

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत...बाँकी

एमालेमा ७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्था विधानमा नराख्ने सहमति

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउन केन्द्रीय सचिवालयमा सहमति जुटेको छ। यस्तै पदाधिकारी संख्या १५ जनामा सीमित गर्ने समझदारी पनि सचिवालयले जुटाएको छ। आसन्न विधान महाधिवेशनमा पेस...बाँकी

एमालेमा पदाधिकारी घटाउने प्रस्ताव :  वरिष्ठ उपाध्यक्ष नरहने

July 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्षको पद नराख्ने र पदाधिकारीको संख्या घटाउने प्रस्ताव गरिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको खाका पेश गरेका हुन्...बाँकी

ओली भन्छन् : राजनीतिमा आउने विद्या भण्डारीको घोषणाले पार्टीमा ध्रुवीकरण बढायाे

July 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आउने पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणाले पार्टीमा ध्रुवीकरण बढाएको बताएका छन्। च्यासलमा बसेको नेकपा एमाले सचिवालय बैठकमा ओलीले यस्तो ध्रुवीकरण रोक्न सबै एकतावद्ध हुनुपर्ने समेत धराणा राखे।...बाँकी

साफ यू २० महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

July 17, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार दिउँसो भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको...बाँकी