Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेपालको संविधान अत्यन्तै राम्रो छ : देउवा

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। आज नेपाल मुस्लिम संघको...बाँकी

टी-२०आई सिरिजको उपाधि जित्न नेपालले पमयो १७५ रनको लक्ष्य

April 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । कुवेतका लागि ओपनर रविजा...बाँकी

वीरगञ्जमा राति १२ बजेसम्म थपियो कर्फ्यु

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप गरेको छ । दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो ।...बाँकी

प्रचण्डको दाबी : माओवादीले सरकारमा जानेबारे ध्यान दिएकोछैन

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो...बाँकी

फेरि महँगियो सुनको मुल्य , तोलाको १ लाख ८६ हजार

April 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम...बाँकी

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक सबै जिल्लाहरूमा पुग्यो

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का सबै जिल्लामा पाठ्यपुस्तक पठाएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको हो । मुगु जिल्लाका २ ओटा स्थानीय तहबाहेक अन्य सबै स्थानीय...बाँकी

पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको...बाँकी

ट्याक्टर दुर्घटनामा परि वडा सदस्यसहित २ जनाको मृत्यु

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...बाँकी

चारदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल आज कुवेतसँग भिड्दै

April 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ। शनिबार नेपाल र हङकङबीचको खेल...बाँकी

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको प्लास्टिक उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ नेपाली सेना, नेपाल प्रहरी, महानगरपालिका र सशस्त्र प्रहरीको गरी ८ वटाभन्दा बढी दमकलको प्रयासपछि औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेको आगो नियन्त्रणमा...बाँकी