Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वर्षमानको टिप्पणी : नीति तथा कार्यक्रम, परम्परागत र गन्तव्यहीन

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममा निरस, परम्परागत र गन्तव्यहीन रहेको प्रतिक्रिया दिएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै नेता पुनले...बाँकी

विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने सरकारको घोषणा

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । सरकारले विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने घोषणा गरेको छ । सरकारले नीति तथा कार्यक्रममा आवसीय विद्यालय खोल्ने उल्लेख गरेको हो ।‘वकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोलिनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।...बाँकी

रेशमलाइ पक्रन पत्र लेख्ने विष्टलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो ।...बाँकी

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाइने

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपलाई सरकारले अन्र्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र, मनोरञ्जन पार्कको रुपमा विकास गरिने भएको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका...बाँकी

सरकारले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिने

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने...बाँकी

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गरिने

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने बताएका छन्। आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्यालय शिक्षा विधेयकलाई यसै...बाँकी

सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ । उक्त नीति तथा कार्यक्रममा भनिएको छ, ‘समस्याग्रस्त...बाँकी

केआईआईटी घटनाबारे भारतीय विदेश मन्त्रालयले भन्यो : ओडिसा राज्य सरकारसँग हामीले निरन्तर संवाद गरिरहेका छौं

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठामडौं । भारतीय विदेश मन्त्रालयले भारतको उडिसास्थित किट युनिभर्सिटीमा नेपाली छात्रा प्रिशाको निधनलाई लिएर गहिरो शोक व्यक्त गरेको छ । एक प्रेस नोट जारी गर्दै मन्त्रालयले मृतकका परिवारप्रति समवेदना पनि प्रकट गरेको छ । विदेश...बाँकी

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद भवन पुगे राष्ट्रपति

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्। राष्ट्रपति पौडेललाई संसद भवनमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका छन्। संघीय...बाँकी

विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

May 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा...बाँकी