Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

नेपालमा भएको जनधनको क्षति पीडादायी, जुनसुकै सहयोग गर्न तयार छौं : मोदी

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत...बाँकी

सरकारको सतर्कताले मानवीय क्षति कम भएकाे भन्दै मन्त्री घिसिङले भने :  ३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग ९भकुण्डेवेसी–नेपालथोक खण्ड)यथाशक्य सुचारु गरिने बताएका...बाँकी

विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढी, पहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । विपद्का घटनामा...बाँकी

माओवादीले बोलायो सचिवालय बैठक

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत...बाँकी

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर...बाँकी

मुग्लिङ-नारायणगढ सडकमा दुईतर्फी गाडी चल्न थाले

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो । ससाना पहिरो र ढुङ्गा खस्ने...बाँकी

कोसीका ५६ वटै ढोका खोलियो

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले जोखिम...बाँकी

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान  बिहानैबाट सुरु

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार...बाँकी

पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु

October 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
इलाम । इलाम नगरपालिका-६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ। अत्यधिक वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठुलो जनधन क्षति भएको जिल्ला प्रहरी...बाँकी

चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु

October 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आज साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी