October 14, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो। योसँगै नेपालले सुपर...बाँकी October 13, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । इजरायल र गाजाबीच भएको शान्ति सम्झौताको सफलतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने घोषणा गरिएको छ । ट्रम्प यो सम्मान प्राप्त गर्ने पहिलो गैर–इजरायली नागरिक हुन् । यससँगै प्रधानमन्त्री...बाँकी October 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित...बाँकी October 13, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको...बाँकी October 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ। शुक्रबारदेखि जारी एमाले सचिवालय बैठकले सरकारले चुनावको वातावरण बनाउन भन्दा पनि बिगारिरहेको ठहर गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले...बाँकी October 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ। उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्। उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज...बाँकी October 12, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेन्ट्स (यूएई)माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको...बाँकी October 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने भएको छ। आइतबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी बैठक ९पूर्ण बैठक० ले असोज २८ गतेदेखि रिट दर्ता गर्ने निर्णय गरेको हो। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद...बाँकी October 12, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपालले आईसीसी विश्व टी २० क्वालिफायरको एसिया इस्ट प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा यूएईविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी टी–२० विश्वकप नेपालले जितका लागि संयुक्त अरब एमिरेट्स ९यूएई० सामु १ सय...बाँकी October 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी...बाँकी