Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ । सोही विषयलाई लिएर उनले...बाँकी

सुनचाँदी व्यवसायी र सरकारबीच सहमति:  आन्दोलन स्थगित

July 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले आन्दोलनरत सुनचाँदी व्यवसायीसँग सहमति गरेको छ । सहमति जुटेसँगै व्यवसायीले सबै आन्दोलन, अनशन, र संघर्ष कार्यक्रम स्थगन गरेका छन् । सरकार र व्यवसायीबीच विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक...बाँकी

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज मध्याह्न १२ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र...बाँकी

१९४ दिनपछी आज बस्दै काठमाडौँ महानगरको कार्यपालिका बैठक

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक तय गरिएको हो प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको आज नै १९४ दिन पुगेको छ । पछिल्लो पटक...बाँकी

मेरो अबको लक्ष्य एमाले अध्यक्ष बन्ने हो : विद्यादेवी भण्डारी

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत बताइन्। बिहीबार एक टेलिभिजनका पत्रकारसँगको अन्तर्वार्तामा उनले आफूले...बाँकी

पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानि मारियो

July 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ यात्रुलाई बसबाट ओरालेर मारेका छन्। बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुईवटा बसमा रहेका यात्रुहरूलाई गोली हानेर मारिएको हो। बीबीसी उर्दुका अनुसार, झोबका सहायक आयुक्त नवीद...बाँकी

पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेस अनुशासन अनुशासन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै कैलालीमा २ जना, डोल्पामा १० जना, सल्यानमा ११ जना, दैलेखमा...बाँकी

मोन्टी देसाई काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा नियुक्त

July 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को टोली काठमाडौं गोर्खाजले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौंले बिहीबार सामाजिक सञ्जालमार्फत देसाईलाई एनपीएलको दोस्रो संस्करणका लागि टिमको प्रशिक्षण जिम्मेवारी दिएको जानकारी दिएको हो ।...बाँकी

खेलकुदमन्त्रीलाई प्रधानमन्त्रीको आग्रह : खेलमा राजनीति नगर्नु, एनपीएलको तयारी गर्नुस्

July 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलमा राजनीति नगर्न आग्रह गरेका छन् । सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेलको विकासमा ध्यान दिन उनलाई सुझाव दिए...बाँकी

बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । मृतकको नाम खुलिसकेको छैन ।...बाँकी