Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनू : प्रधानमन्त्री कार्यालय

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले...बाँकी

शंकर पोख्रेल भन्छन्  : राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘राजनीति र समाज...बाँकी

महोत्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ४० जना घाइते

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११, खयरमारामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री...बाँकी

भारतमा दुर्गाको मूर्ति विसर्जन गर्ने  क्रममा ट्याक्टर पल्टिँदा ११ जनाको मृत्यु

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको मध्य प्रदेशअन्तर्गत खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गाको मूर्ति विसर्जन र्‍यालीका क्रममा ट्रयाक्टर-ट्रली पल्टिँदा ११ जनाको मृत्यु भएको छ। भनरतीय सञ्चारमाध्यमका अनुसार ट्रयाक्टर-ट्रली पल्टिएर पोखरीमा खसेको हो। अहिलेसम्म करिब ११ जनाको शव निकालिएको...बाँकी

चाडपर्वमा टिकट महँगोमा बिक्री हुन सक्ने भन्दै आन्तरिक हवाई भाडादर सार्वजनिक

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई...बाँकी

राष्ट्रपतिले आज आमनागरिकलाई दशैंको टीका नलगाउने

October 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्...बाँकी

बेलायतमा कारको ठक्करबाट २  जना  नेपालीको मृत्यु

October 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
लन्डन । बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन...बाँकी

नेपालीहरुको महान चाड बडादशैं आज : टीकाको उत्तम साइत ११:५३ बजे

October 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ...बाँकी

अक्टोबर ९ मा जेनजीकाे कुनै आन्दोलन छैन, शान्ति विथोल्न चाहन्नौं : मिराज ढुंगाना

October 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा कुनै पनि आन्दोलनका कार्यक्रम नरहेको प्रष्ट्याएका छन् । अक्टोबर ९ मा फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा त्राश फैलाइएपछि उनले सो प्रष्टीकरण दिएका हुन् ।...बाँकी

राष्ट्रपतिले गरे ९ जना कन्याकाे पूजा

October 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन्। प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले...बाँकी