October 8, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।योसँगै नेपालले ३-२ ले सिरिज जितेको हो । मलेसियाले...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग आज नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ। उनी बयान दिन आज बिहान नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी पुगेका थिए। ‘उहाँसँग सवा घण्टाजति बयान लिइयो’,...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रोपटक २०२५ जनवरीमा राष्ट्रपति बनेयता जुलाई महिनासम्म विभिन्न अपराधमा ७ नेपालीलाई अमेरिकाबाट निकालिएको छ। यसमा धेरैजसो यौन अपराधमा संलग्न छन्। अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन ९आईसीई० बाट प्राप्त विवरणअनुसार यौन दुर्व्यवहार,...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
शिक्षा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबबीच संयुक्त राज्य अमेरिकाले अगस्टमा लगभग पाँच भागको एक भाग कम विद्यार्थी भिसा जारी गरेको छ । अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार संयुक्त राज्य अमेरिकाले अगस्टमा तीन लाख १३ हजार...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । तेस्रोपटक टी-२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदै छ। ओमानमा आज सुरु हुने उक्त...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । यही असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले थपिएका नयाँ चुनौतीको सामना गर्नको लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको...बाँकी October 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । उनले आयोग पदाधिकारीहरूलाई मंगलबार भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनावमै केन्द्रित रहेकाले त्यसका...बाँकी October 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप...बाँकी