Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच शीतल निवासमा छलफल

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका हुन्...बाँकी

इलाम जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने...बाँकी

सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गृहमन्त्री बाबु धेरै नचम्किनू : ओली

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीाबर गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले आफूलाई काठमाडौँ भ्याली छोड्न...बाँकी

कार्कीको सरकार बलमिच्याइँले बनेको हो,प्रधानमन्त्री बन्नैका लागी  २४ गते  सडकमा उत्रिनुभो : ओली

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी...बाँकी

शंकर पोखरेल भन्छन् : जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी नेपाली समाजको परिचय नभएको बताएका छन्। आज भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमाले थोपरिदिएको परिचय भएको जिकिर गरे। ‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको...बाँकी

माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन, निकोलस भुसाल पक्राउ

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । आज प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह...बाँकी

एमाले नेता बर्तौला भन्छन् : गृहमन्त्री अर्याललाई तत्काल पक्राउ गर्नुपर्छ

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई गिरफ्तार गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण जेनजी आन्दोलनमा सुनियोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंगा भड्काउनले र विधंश...बाँकी

मन्त्री घिसिङले क्षतिग्रस्त बीपी राजमार्गको अनुगमन गरे

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भदौ १८ गतेको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन्। आज बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ बीपी राजमार्गको अनुगमनमा...बाँकी

देउवा आफैँले बोलाएको पदाधिकारी बैठकमा नजाने

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँले बोलाएको पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्। जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका...बाँकी

जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस पदाधिकारी बैठक बस्दै

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक ललितपुरको एक होटलमा बस्ने भएको छ । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो । २६ असोजमा...बाँकी