Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओली दुबईमा

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दुबई । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई पुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय...बाँकी

प्रतिनिधिसभाको बैठक आज बस्दै

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,...बाँकी

मध्यराति तुर्कमेनिस्तान उडे प्रधानमन्त्री, कार्यवाहकको जिम्मेवारी सिंहलाई

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान गएका छन् । ओली आइतबार मध्यराति फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गरेका हुन् । नेपाल अध्यक्ष...बाँकी

सभापति देउवाको आग्रह मानेको छु भन्दै मुख्यमन्त्री लामाले दिए राजीनामा

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर सहमति गरेपछि उनले पत्रकार सम्मेलनमार्फत बागमती प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेको जनाएका हुन् । उनले...बाँकी

मुग्लिन–पोखरा सडकको ऐनापहरामा बस दुर्घटना हुदा ५ घाइते

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढ चल्ने ग २ ख १०७७ नम्बरको बस आज सडकबाट १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय,आँबुखैरेनीका इन्चार्ज प्रहरी निरीक्षक देवप्रसाद...बाँकी

प्रचण्ड भन्छन् : जसले गल्ती गर्‍यो, उसैले आत्मालोचना गर्ने हो

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् । आज पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् । स्थायी कमिटी बैठकमा...बाँकी

दुई निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ, कसैले औँलो ठड्याउन सक्छ : प्रधानमन्त्री ओली

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दुई निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ, कसैले औँलो ठड्याउन सक्छ प्रधानमन्त्री ओली काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर आफू विजयी भएको बताएका छन् । सूर्यप्रसाद...बाँकी

समावेशिता कुनै कामको कुरा होइन : प्रधानमन्त्री

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशिताबारे बहकिएर कुरा गर्ने गरिएको बताएका हुन् । ‘हामी बहकिएर पनि कुरा गर्छौ कहिले कहिले ।...बाँकी

महिला हिंसा बढ्ने कानुन आउँदैन  : कानुनमन्त्री चौरासिया

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कानुनमन्त्री अजय चौरासियाले महिला हिंसा बढ्ने गरी सरकारले कानुन नल्याउने बताएका छन् । आइतबार ध्यानाकर्षण गराउन पुगेको नेपाल महिला संघको टोलीलाई मन्त्री चौरासियाले सरकारले हिंसा बढाउने कानुन नबनाउने र कुनै शब्दले हिंसा हुन्छ...बाँकी

देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु :  जनार्दन

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देश र जनताका लागि आफू आत्मालोचनामात्रै नभइ जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् पार्टी स्थायी कमिटीको आजको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष प्रचण्ड...बाँकी